भूपू गोर्खा तामाङको कोरोनाका कारण लण्डनमा निधन

लण्डन । कोरोना भाइरस (कोभिड १९) कारण वेलायतमा एक दर्जन गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । यसैक्रममा लण्डनको हिलिङडन बरोको वेस्ट ड्रेटन बस्ने धनकुटा हात्तिखकका एक भूपू गोरखाको बुधवार साँझ निधन भएको छ । हिलिङडन अस्पतालमा भर्ना भएका ८२ वर्षका हरिमान तामाङको बुधबार निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनकी श्रमिती छोरी कला र … Continue reading भूपू गोर्खा तामाङको कोरोनाका कारण लण्डनमा निधन